• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: भेडा....


धुर्मुसेको घर मा एउटा सिंग नभाको भेडा थियो!
धुर्मुसले आफ्नो साथीहरुलाई
तेही भेडा दारी बुडोले थाहा नपाउने
गरि राती लगेर साथीहरुलाई जन्म
दिनको पार्टी दिने प्रोग्राम बनायो !!
अनि आफ्नै घर बाट
राति भेडा चोरी गर्यो ... र खुब मोजसंग
राति पार्टीपनि गर्यो ....
बिहान जब धुर्मुस घर पुग्छ त
भेडा घरमा नै थियो!
.
.
अनि दारी बुडासंग धुर्मुस : यो भेडा कहाँ बाट आयो ?
दारी बुडा : भेडा को कुरा छोड , यति भन
कि राति चोर जस्तै गरेर कुकुरलाई
कहाँ लागेको थिइस्???
खै कुकुर ?